सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सामाजिक बिकास मन्त्रीले दिनहुँ हिड्ने सडक ( फोटो फिचर )

सुदूरपश्चिमका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदिले दिनहुँ हिड्ने सडक हो यो।

यो सडकमा सामाजिक बिकास मन्त्रालय मात्र नभई मालपोत, नापी, कार्यालय पनि छन। वडा प्रहरी र उधोग बाणिज्य संघको कार्यालय पनि छ। तर सडक निर्माणमा सबै निकाय उदासिन छन।

फोटोः बिकास पाठक
फोटोः बिकास पाठक
२०७६ असोज २१, ११:५३
कमेन्ट लोड गर्नुस