सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँ मनाउन धनगढीबाट गाउँ फर्किदै गरेका चुरेबासी

दशैँ नजिकिएसंगै विभिन्न कामको सिलसिलामा शहरमा रहेकाहरु धमाधम गाउँ फर्किने क्रम सुरु भएको छ। प्रदेशको अस्थायी राजधानी धनगढीबाट पनि दैनिक जसो हजारौँ व्यक्ति बाहिरिदै छन्। चुरे घर भएकाहरु पनि धमाधम घर फर्किन थालेका छन्। तर स्तरीय सडक सुविधा नहुँदा उनीहरु घण्टौँ सम्म पैदल यात्रा गर्न बाध्य छन्। पूर्वपश्चिम राजमार्ग अन्तगत कैलालीको चौमालाबाट खरेपानी सम्म जीपको यात्रा गरेपनि चुरे गाउँपालिका वडा नम्बर २ र ४ का विभिन्न गाउँका स्थानीयले झण्डै ५ घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।

 फोटो : जिएस भण्डारी
फोटो : जिएस भण्डारी
२०७६ असोज १८, ०३:३९
कमेन्ट लोड गर्नुस