सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पनि ट्राफिक स्ट्याचु (फोटो फिचर)

 धनगढीको मुख्य सडकका विभिन्न स्थानमा ट्राफिक स्ट्याचु राखिएको छ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक स्ट्याचु राखेको हो।

 दुई वटा ट्राफिक स्ट्याचु बनाईएकोमा प्रत्येक ५ दिनमा फरक–फरक स्थानमा राखिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

 ट्राफिक स्ट्याचुले एउटा सांकेतिक सुरक्षा शिक्षाको काम गर्ने विश्वास लिन सकिन्छ।

२०७६ असोज १२, ०२:५१
कमेन्ट लोड गर्नुस