सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई ८६ थान कपडा दान

धनगढी उप–महानगरपालिकाको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई आज ८६ थान कपडा दान गरिएको छ। साझा पार्टीकी केन्द्रिय सदस्य शैलु श्रेष्ठले कपडा दान गरेकी हुन।

२०७६ असोज १०, ०६:४४
कमेन्ट लोड गर्नुस