धनगढीको एक्सिस विद्या आश्रममा दशैँ फेस्टिवल (फोटो फिचर)

धनगढीको एक्सिस विद्या आश्रममा दशैँ फेस्टिवलको आयोजना गरिएको छ।

विद्यालयले विद्यार्थी तथा अविभावसंगको सहभागितामा फेस्टिवलको आयोजना गरेको हो।

फेस्टिवलको अवसरमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो।







२०७६ असोज १०, ०५:०१
कमेन्ट लोड गर्नुस