विश्व फार्मासिस्ट दिवस धनगढीमा पनि मनाईयो (फोटो फिचर)

कैलालीमा विश्व फार्मासिस्ट दिवस मनाइएको छ।

फार्मेसी पेशाकर्मीहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व फार्मेसिस्ट दिवस मनाएका छन्।

दिवसकै अवसरमा बुधबार बिहान धनगढीको भागेश्वर एकेडेमीबाट निस्किएको ¥याली जिल्ला प्रशासन हुँदै पार्कमोडमा पुगेर सभामा परिणत भएको थियो।





यस्तै दिवसको अवसरमा भागेश्वर कलेजमा रक्तदान कार्यक्रम समेत गरिएको छ।

२७ पिन्ट रगत संकलन भएको छ।
२०७६ असोज ८, ०५:४०
कमेन्ट लोड गर्नुस