सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुग्यो बाजुराको स्याउ (फोटो फिचर)

 बाजुरामा उत्पादन भएको स्याउ बिक्रीका लागि धनगढी पुगाईएको छ। ६० क्वीन्टल स्याउ धनगढी ल्याईएको हो। कृषि ज्ञान केन्द्र बाजुराले अनुदानमा ढुवानी गरिदिएपछि जिल्लामा उत्पादन भएको स्याउ धनगढी ल्याईएको हो।

 खच्चड मार्फत स्याउ ढुवानी गर्दै जिल्लाको स्वामिकार्तिक गाउँपालिकाको तिलिचौरमा संकलन गरिएको स्याउँ कर्णाली प्रदेश हुँदै धनगढी पुगाईएको हो।

यस्तै एक सय २५ क्विन्टल स्याउ काठमाडौँ पनि पठाईएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतीले बताए।

२०७६ असोज ८, ११:०८
कमेन्ट लोड गर्नुस