सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अस्तव्यस्त विद्युतीकरण (फोटो फिचर)

धनगढीमा अस्तव्यस्त विद्युतीकरणका कारण जोखिम बढेको छ। कतिपय ठाउँमा भुईछुने गरि नाङगो तार विस्तार गरिएको छ भने विद्युतका ट्रान्समिटर पनि व्यवस्थापन गरिएको छैन्।

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा पनि विद्युतीकरण अस्तव्यस्त रुपमा गरिएको छ।

२०७६ असोज ७, १०:२८
कमेन्ट लोड गर्नुस