सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जनस्तरबाट पनि संविधान दिवसको अवसरमा दिप प्रज्वलन

 धनगढीमा संविधान दिवसको अवसरमा जनस्तरबाट समेत दिप प्रज्वलन गरिएको छ। धनगढीको ट्राफिक चौराहमा सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह हेल्प फर ह्याप्पीनेसले पनि दिप प्रज्वलन गरेको छ। यस्तै धनगढीको एलएन चौक, कैलाली पुल लगायतका क्षेत्रमा पनि दिप प्रज्वलन गरिएको छ।

२०७६ असोज ३, ०८:०६
कमेन्ट लोड गर्नुस