सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संविधान दिवस (फोटो फिचर)

आज संविधान दिवस, सुदूरपश्चिम प्रदेशमा पनि मनाईदै छ।

  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको दिनलाई दिवसका रुपमा मनाउने गरिएको छ।

दिवसकै अवसरमा आज बिहान ७ बजे ट्राफिक चौराहबाट धनगढी रंगशाला सम्म झाँकी सहित प्रभातफेरी आयोजना गरिएको छ।

२०७६ असोज ३, ०९:५७
कमेन्ट लोड गर्नुस