सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनमोहक टीकापुर उद्यान (फोटो फिचर)

 पुर्वी कैलालीको कर्णाली नदीसंगै टीकापुर उद्यान जोडिएको छ।

मनमोहक उद्यान तत्कालीन राजा महेन्द्र शाहले स्वास्थ्यलाभ गरेको स्थान हो।

 २०२४ साल तिर राजा बिरामी परेपछि चिकित्सकको सुझाव अनुसार आराम गर्न टीकापुर कर्णाली किनार आएका थिए। उनी करिव एक महिना टीकापुर बसेका हुन्।

 राजा महेन्द्रले स्वास्थ्यलाभ गरेको कर्णाली नदीको किनारमा सुन्दर बगैंचा बनाइएको थियो।

 अहिले पनि बगैँचा सुन्दर छ।
अहिले पनि बगैँचा सुन्दर छ।
 बगैँचालाई टीकापुर बृहत उद्यान नाम दिइएको छ। महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम गृह, ऐश्वर्य वाटिका सबैलाई जोडेर टीकापुर बृहत उद्यान बनाइएको हो।

कर्णाली नदी किनारै किनार सुन्दर नर्सरी छ।

  यसको पूर्वपट्टी कर्णाली नदी र घनाजंगल, उत्तरमा चुरे पहाडका चुचुराहरूको दृष्य मनमोहक छ।

फोटोःतारामन खड्का
फोटोःतारामन खड्का
२०७६ भदौ २७, ११:५०
कमेन्ट लोड गर्नुस