सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवपुरी वनमा थुपारिएको फोहोर

धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को शिवपुरी सामुदायिक वन परिसरमा फोहोर फाल्ने गरिएको छ। सामुदायिक वनको विभिन्न स्थानमा फोहोरको थुप्रो नै बनाईएको छ।

२०७६ भदौ २२, ११:३३
कमेन्ट लोड गर्नुस