सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी बरामद गरियो भारतबाट ल्याईएको ३० लाख (फोटो फिचर)

धनगढीमा झण्डै ३० लाख अवैध रकम सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले भारतबाट धनगढी आउने क्रममा गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको २५ लाख नेपाली र तीन लाख भारतीय रुपैया समेत गरेर २९ लाख ८० हजार नगद सहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको जनाएको छ।उनले गाडीको ढोका र सिटमुनी लुकाएर ल्याएका थिए रकम ।

२०७६ भदौ २०, ०४:१५
कमेन्ट लोड गर्नुस