सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वषौँदेखि जीर्ण कल्भर्ट मर्मत भएन

धनगढी नगर क्षेत्रका विभिन्न स्थानमा रहेका कल्भर्टहरु जीर्ण भएको भन्दै भारवाहना सवारी साधन नचलाउन सूचना बोर्ड नै लगाईएको छ। तर कल्र्भट मर्मत सम्भार भने गरिएका छैनन्। फोटोमा देखिएको दृष्य धनगढीको सन्तोशी टोलको हो ।

२०७६ भदौ १९, १०:२७
कमेन्ट लोड गर्नुस