सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नमुना विकासको अर्को उदाहरण

 धनगढी उपमहानगरपालिका क्षेत्रमा निर्माण भएका सडकका बिचमा रुख र विद्युतका पोलहरु नहटाईएका बेला, कतिपय सडकमा टेलिफोनका तार तानिएका पोल पनि नहटाएर निर्माण थालिएको छ। फोटोमा देखिएको सडक धनगढी उपमहानगरपालिका वडा नम्बर २ को हो। नाली भित्र परेको पोल सर्भिस पोल नहटाएरै निर्माण गरिएको छ।

२०७६ भदौ १६, ११:५८
कमेन्ट लोड गर्नुस