सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्रीको गाउँपालिका जाने सडक (फोटो फिचर)

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको गृह स्थानीय तह जाने सडकको बिजोग भएको छ।

राजपुर–रानागाउँ–वायल सडक हिलाम्य भएपछि आवतजावत गर्नै मुस्किल भईरहेको हो।

केआईसिंह गाउँपालिकाको केन्द्र अर्थात वायल जाने सडक हिउँदमा धुलाम्य र बर्षातमा हिलाम्य हुने समस्याले आवातजावतमा सास्ती हुने गरेको हो।

२०७६ भदौ १६, १०:२१
कमेन्ट लोड गर्नुस