सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको गौरा महोत्सवमा डेउडा प्रतियोगिता, आज फाईनल

धनगढीमा जारी गौरा महोत्सवमा डेउडा प्रतियोगिता पनि भईरहेको छ।

सुदूरपश्चिमको भाषा सस्कृतीको प्रवद्र्धन र प्रचार प्रशार गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा डेउडा प्रतियोगिता पनि भईरहेको हो।

हाम्रो संस्कृती हाम्रो पहिचान धनगढीको आयोेजनामा भईरहेको गौरा महोत्सव अन्तरगत डेउडा प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ।

आज डेउडा प्रतियोगिताका फाईनल खेलहरु हुने आयोजकले जनाएको छ।

२०७६ भदौ ९, ०६:४३
कमेन्ट लोड गर्नुस