सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई ९७ थान कपडा संकलन

धनगढी उप–महानगरपालिकाको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई आज ९७ थान कपडा दान गरिएको छ।

 धनगढी उप–महानगरपालकाको सन्तोषीटोलकी स्थानीय पुष्पा उपाध्याय, धनगढीकै त्रिवेणी चौककी आशा श्रेष्ठ र वडा नम्वर ४ उत्तरवेहडीका नरबहादुर भाटले कपडा दान गरेका हुन्।

२०७६ भदौ ८, ०७:१४
कमेन्ट लोड गर्नुस