सुदूर नेपाललाई विश्वसँग जोड्दै

रविका समर्थकद्धारा प्रर्दशन

 टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाइको माग राख्दै काठमाडौँमा पनि उनका समर्थकहरुले प्रदर्शन गरेका छन्। काठमाडौँको नयाँ बानेश्वरमा भेला भएका उनीहरुले नाराबाजी गर्दै लामिछानेको रिहाइको माग गरेका हुन्।

२०७६ भदौ ७, ०४:१२
कमेन्ट लोड गर्नुस