सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक रात बडिमालिकाको बास

सुदूरपश्चिमको बाजुरा जिल्लामा पर्ने बडिमालिका तिर्थ यात्राका लागि गएकाहरु एक रात त्यहाँ बस्छन्।

 उनीहरुले रातीको बासका लागि टेन्ट निर्माण गरेका हुन्छन्।

बडिमालिका यात्रामा गएकाहरुले घरबाट नै आवस्यक खानेकुरा लगेका हुन्छन्।

बडीमालिकामा प्रत्येक वर्ष जनै पुर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ।

यसवर्ष  साउन २८ देखि ३० गते सम्म मेला लागेको थियो। बडिमालिका मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट सरकारी डोल समेत जानेगर्दछन्।

 तिर्थस्थलसंगै २२ पाटन, त्यसमा फुलेका कैयौं प्रजातिका रङ्गीचङ्गी फूल र सेताम्य भेडाका बथानले बडिमालिका मनोरम देखिन्छ।

फोटोः आरजु
फोटोः आरजु
२०७६ भदौ ४, ०३:३०
कमेन्ट लोड गर्नुस