सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एलएन चोकमा विद्युत सर्ट

 धनगढीको एलएन चोकमा विद्युत सर्ट भएको छ।
धनगढीको एलएन चोकमा विद्युत सर्ट भएको छ।
विद्युतको तार सर्ट भएर भुईमा खसेको विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवले बताए।

 उनी अहिले घटना स्थलमा छन्। मानविय क्षती भने नभएको उनले बताए। विद्युतको तार मर्मत पछि सेवा सुचारु हुने बताइएको छ।

 फोटो  : सुनिल आउजी
फोटो : सुनिल आउजी
२०७६ साउन २५, ०७:५७
कमेन्ट लोड गर्नुस