सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका तीन चोकबाट कपडा संकलन

 धनगढी उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकका लागि  धनगढीका तीन चोकमा गाडी राखेर कपडा संकलन गरिएको छ।

 ट्राफिक चौराह, एनएन चोक र क्याम्पस चोकमा गाडी राखिएको थियो। बिहान ८ बजे देखि १० बजे सम्म जाडी चोकहरुमा  थिए।

 अर्काे शनिबार बिहान पनि सोही समयमा गाडी चोकहरुमा रखिने कपडा बैँकका सञ्चालन गोपाल हमालले बताए।

फोटो  : सामाजिक सञ्जालबाट
फोटो : सामाजिक सञ्जालबाट
२०७६ साउन २५, ०७:३२
कमेन्ट लोड गर्नुस