डोटीको वीपिनगरबाट बिक्रिका लागि धनगढी ल्याईएको हरियो तरकारी



पछिल्लो सयम सुदूरपश्चिमका पहाडी जिल्लाबाट किसानहरु तरकारी बिक्रि गर्न धनगढी पुग्ने गरेका छन्। कैलालीको चुरे क्षेत्र र डोटीको वीपिनगरबाट किसानहरु तरकारी बिक्रि गर्न धनगढीको हाट बजार पुग्ने गरेका छन्।

फोटो : जीएस भण्डारीको फेसबुकबाट
२०७६ साउन १९, ०८:४२
कमेन्ट लोड गर्नुस