सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोटोमा बैतडीको स्वराड

बैतडीको पञ्चेश्वर गाउंपालिकाका अधिकांस स्थानियहरु यहि माहाकाली नदि तरेर भारत जाने गर्छन।

वर्खायाममा भने यहांका स्थानियहरु निक्कै जोखिमपुर्ण यात्रा गर्न बाध्य छन्। दैनिक उपभोग्यका खाद्यान्न सामाग्रिहरु भारत वाटै आयात हुन्छन्।

 साथै मजदुरीका लागि पनि बढी जसो यहांका १५ वर्षीय किशोर देखि ५० वर्षीय वृद्धहरु भारतको पिथौरागढ, लोहाघाट चम्पावत तथा दिल्ली लगायतका ठाउंहरुमा जान्छन्।

पाटन पञ्चेश्वर सडक खण्डको सडकले यी स्थानिय तहहरुलाई छोए पनि त्यति प्रभावकारी भने बन्न सकेको छैन्। वर्षातका कारण कच्ची सडक भत्कीएर अबरुद्ध छन्।

फोटो : दिपक सिंह साउंद
फोटो : दिपक सिंह साउंद
२०७६ साउन १५, ०३:३९
कमेन्ट लोड गर्नुस