सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फुटसलको रौनक

धनगढीमा दुइृ वटा फुटसल सञ्चालन भएसंगै बेला–बेला फुटसल प्रतियोगिता हुन थालेका छन्। अहिले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीको आयोजनामा ईन्टर कलेज फुटसल प्रतियोगिता भईरहेको छ।

 यसअघि धनगढीको फ्ल्याटल्याण्ड फुटसलमै खेलकुद पत्रकार मञ्चको आयोजनामा पनि प्रतियोगिता भएको थियो। प्रतियोगिता बाहेक दैनिक रुपमा फुटसल खेल्ने क्रम पनि बढ्दै गएको छ।

२०७६ साउन ९, ०६:४१
कमेन्ट लोड गर्नुस