लोक सेवा आयोगको परिक्षाका लागि डोटी पुगेका लाई बस पाउनै मुस्कील

लोक सेवा आयोगको परिक्षाका लागि डोटी पुगेका लाई बस पाउनै मुस्कील भएको छ।

एकै पटक धेरैको संख्यामा परिक्षार्थि डोटीबाट बाहिरिन थालेपछि बस पाउन समस्या भएको हो।

२०७६ साउन ४, ०३:५५
कमेन्ट लोड गर्नुस