धनगढीको शिवपुरी धाम क्षेत्रमा इन्जिनियरहरुद्धारा वृक्षारोपण

धनगढीको शिवपुरी धाम क्षेत्रमा इन्जिनियरहरुले वृक्षारोपण गरेका छन्।

नेपाल इन्जिनियर एशोसिएसन सुदूरपश्चिमले ५७ औ इन्जिनियर दिवसको अवसरमा वृक्षा रोपण गरेको हो।

शिवपुरी धाम क्षेत्रमा उनीहरुले फल–फुलका बिरुवा रोपेका छन्।









२०७६ साउन ३, ०५:१८
कमेन्ट लोड गर्नुस