सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडक कालोपत्रे पछि नाली निर्माण गरिदै

धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा सघन शहरी विकास कार्यक्रम अन्तरगत निर्माण भइरहेको निर्माणमा कालोपत्रे गरेपछि नाली निर्माण गरिदैछ। जसका कारण कालोपत्रे सडक भत्कीन थालेको छ।

२०७६ असार ३१, ०८:५२
कमेन्ट लोड गर्नुस