सुदूर नेपाललाई विश्वसँग जोड्दै

सव–वन डिभिजन कार्यालय लम्कीमा बिरुवा लिनेको भिड

 कैलालीमा वन तथा सव–वन डिभिजन कार्यालय र विभिन्न संघ/संस्थहरुले बिरुवा बितरण गर्दैछन्।

 सोहि क्रममा लम्कीमा पनि सव–वन डिभिजन कार्यालयले बिरुवा बितरण गरेको हो। बिरुवा बितरण गर्ने भएपछि स्थानीयको सव–वन डिभिजन कार्यालयमा भिड लागेको छ।

 फोटोः लिला खत्री
फोटोः लिला खत्री
२०७६ असार ३०, ०९:५१
कमेन्ट लोड गर्नुस