सुदूर नेपाललाई विश्वसँग जोड्दै

धुर्जन्ना सारिएका सुकुम्बासीको विचल्ली

गत वर्ष असार २२ गते स्थानान्तरण गर्दा भएको सहमती अनुसार व्यवस्थापन नगरिएको धुर्जन्नाका सुकुम्बासीको गुनासो छ।

गोदावरी नगरपालिकाको हरैयाबाट उनीहरुलाई स्थानान्तरण गर्दा एक÷एक कठ्ठा जमिन, दुई कोठे घर, खानेपानी तथा विद्युतको सेवा उपलब्ध गराउने सहमति भएको सुकुम्वासी परिवारहरुको दावी छ। तर सहमती अहिले सम्म कार्यान्वयन भएको छैन्।

२०७६ असार ३०, ०९:५२
कमेन्ट लोड गर्नुस