सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सरकारी कार्यालयमा थोत्रिदै गाडी, फक्रिदै तरकारी

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका सरकारी कार्यालयमा लिलाम नगरिदा लार्खाैँ मूल्यका गाडीहरु थोत्रिदै जान थालेका छन्। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको परिसरमा राखिएका थोत्रा गाडीमा भने लौका, फर्सी लगायतका तरकारी लागेका छन्।

२०७६ असार २९, ०९:०७
कमेन्ट लोड गर्नुस