मोहनापुल–अत्तरिया ६ लेन सडकमा गाडी फस्नेक्रम रोकिएन

मोहनापुल–अत्तरिया ६ लेन सडकमा कल्भर्ट निर्माणका लागि बनाईएको बैकल्कि बाटोमा गाडीहरु फस्ने क्रम रोकीएको छैन । आज मात्र धनगढी चौराह नजिक ट्याक्टर फसेपछि फेरि यातायात अबरुद्ध भएको हो ।



फोटो :बिरबहादुर सिहँ
२०७६ असार २७, १२:०७
कमेन्ट लोड गर्नुस