सुदूर नेपाललाई विश्वसँग जोड्दै

तस्बिरमा बझाङ्गको सुर्मा–सरोबर क्षेत्रमा पाईने जंगली प्याज

 तस्बिरमा देखिएको जंगली प्याज हो। यो प्याज बझाङ जिल्लाको सुर्मा–सरोबर क्षेत्रमा पाईन्छ।

 सो क्षेत्रको जंगलको धेरै क्षेत्रमा जंगली प्याज अहिले छ। यो प्याज हामीले प्रयोग गर्दै आएको प्याज जस्तै हुन्छ। तर लगाइएको हैन्।

 प्याज सुर्मादेवीले लगाएको धार्मीक बिस्वास छ। सुर्मा–सरोबर क्षेत्र बझाङ र दार्चुलाको सिमानामा पर्छ। बझाङको सदरमुकामरबाट सुर्मा–सरोबर क्षेत्रमा पुग्न तीन दिन लाग्छ।  सो क्षेत्रमा सुर्मादेवीले बास गरेको धार्मीक बिस्वास छ।  भाद्र जनै पूर्णीमाका दिन सो क्षेत्रमा धार्मीक मेला लाग्छ। सुर्मा–सरोबर क्षेत्रबाट कैलाश पर्वत देख्न सकिन्छ। यो क्षेत्र धार्मी तथा प्राकृतिक रुपमा आकर्षक छ। वरीपरि हिमश्रृखला र ठुला पाटनहरुमा जडिबुटी अहिले पनि देख्न पाईन्छ।

फोटोः गणेश बुढा
फोटोः गणेश बुढा
२०७६ असार २७, ०९:५३
कमेन्ट लोड गर्नुस