सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हुलाकी सडकको दुरावस्था

 हुलाकी सडक कञ्चनपुर खण्डको दुरावस्था भएको छ। बर्षातका कारण सडकमा पानी जमेपछि आवतजावतमा सास्ती भएको छ।

निर्माण कम्पनीले सडकमा रहेका खाल्डाखुल्डी नपुर्दा समस्या भएको हो।

फोटोः दीपेन्द्र बस्नेत
फोटोः दीपेन्द्र बस्नेत
२०७६ असार २६, ०६:५०
कमेन्ट लोड गर्नुस