सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडक वरपरका घर उच्च जोखिममा

धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत कल्भर्ट निर्माणमा भईरहेको ढिलाईले बर्षात सुरु भएसंगै वरपरका घरहरु उच्च जोखिममा रहेका छन।

वाणिज्य बैंक रहेको घर सबैभन्दा बढी जोखिममा छ।

फोटो : राेशन भट्ट
फोटो : राेशन भट्ट
२०७६ असार २६, १२:००
कमेन्ट लोड गर्नुस