सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडकमा गाडी फसेपछि......

मोहनापुल–अत्तरिया ६ लेन सडकमा कल्भर्ट निर्माणका लागि बनाईएको बैकल्कि बाटोमा गाडीहरु फस्ने गरेका छन्। आज मात्र धनगढी चौराह नजिक भारतीय नम्बरको गाडी फसेपछि यातायात अबरुद्ध भएको थियो।

बर्षात सुरु भएसंगै मोहनापुल–अत्तरिया ६ लेन सडकको दुर्दशा भएको छ। निर्माण अवधी सकिएपनि अहिले सम्म आधा समेत भौतिक प्रगती नभएको अवस्थामा पानी परेपछि सडक हिलाम्य भएर आवतजावतमै सास्ती भईरहेको छ।

फोटो : बिरबहादुर सिहँ
फोटो : बिरबहादुर सिहँ
२०७६ असार २५, ०५:०९
कमेन्ट लोड गर्नुस