सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको उग्रतारा मन्दिर

उग्रतारा मन्दिर सुदूरपश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ। यो मन्दिर डडेल्धुरा सदरमुकामदेखि चार किलोमीटर पश्चिमपट्टी रहेको छ। धेरै वर्ष उग्रतारा भगवती रहेको स्थान नजिक लटाउली गाउँमा साँकी जातिको बसोबास रहेको थियो।

हाल रहेको उग्रताराको मन्दिर वरपर तिनै लटाउलीका साँकी जातिहरुले कृषि कार्य गर्थे। एक दिन तिनै साँकी जातिको एकजना किसान हलो जोतिरहेको अवस्थामा हलोको फाली सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बगिरहेको अबस्थामा ति साँकीले रगत रोक्नको लागि अनेक प्रयत्न गर्दा रोकिएन।

रगत धेरै आउदा रगतको खोला बग्न शुरु भयो। तिनै किसानले खानु भनि ल्याएको “मास“ को खिचडी सोही सिलाको फाली लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो। त्यसपछि त्यस सिलाललाई सुरक्षित गरी मन्दिर निर्माण गरियो।

तस्बिर: दिपकबहादुर खडका
तस्बिर: दिपकबहादुर खडका
२०७६ असार २१, ११:०१
कमेन्ट लोड गर्नुस