सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय रब्बी प्रतियोगितामा सुदूरपश्चिम प्रथम

संघीय राजधानी काठमाडौंमा सम्मन्न भएको राष्ट्रिय रब्बी प्रतियोगितामा सुदूरपश्चिमको पुरुष टिम प्रथम भएको छ भने महिला टिम द्धितृय भएको छ।

यही असार १४ र १५ गते दुई दिन सम्म चलेकाे खेलमा देश भरीबाट ८ ओटा टिमको सहभागिता रहेको थियो।

२०७६ असार १६, ०२:१४
कमेन्ट लोड गर्नुस