सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडकमा भ्वाङ

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ६, ७, ८ र ९ जोड्ने सडकको बिचमा भ्वाङ भएपनि स्थानीयलाई आवतजावतमा निकै सास्ती भएको छ। अहिले मौरीफाटामा मेयर कप पनि भईरहेको छ। दैनिक जनप्रतिनिधि समेत सोही सडक भएर आवतजावत गर्दै आएका छन्। तर सडक मर्मतमा कसैले पनि चाँसो नदिएको आरोप स्थानीयको छ।

२०७६ असार १३, १०:०३
कमेन्ट लोड गर्नुस