रब्बी खेलमा सहभागि हुन सुदूरपश्चिमको टोली काठमाडौं प्रस्थान

राष्ट्रिय रब्बी प्रतियोगितामा सहभागि हुनको लागि सुदूरपश्चिमको टोली काठमाडौं प्रस्थान भएको छ ।

यहि महिनाको १४ र १५ गते लालितपुरमा आयोजना रब्बी प्रतियोगितामा सहभागि हुनको लागि सुदूरपश्चिमको टोली काठमाडौं प्रस्थान गरेको हो ।

धनगढी उप–महानगरपालिका मेयर नृपबहादुर वडले खेलाडीहरुलाई शुभकामना दिदै विदाई गरेका छन ।


२०७६ असार १२, ०५:२७
कमेन्ट लोड गर्नुस