सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिलाम्य धनगढी–खुटिया सडक

धनगढी दिपायल फास्ट ट्रयाकको धनगढी–खुटिया खण्ड हिलाम्य भएकाे छ।

साेमबार परेकाे पानीका कारण सडक हिलाम्य भएकाे हाे।

धनगढी-अत्तरिया सडकमा निर्माण कार्य जारी रहेका बेला याे सडककाे प्रयाेग बढि हुने गरेकाे छ।

तर बर्षाकाे पानीका कारण सडक हिलाम्य भएकाे छ।

फाेटाे: कमल सावद
फाेटाे: कमल सावद
२०७६ असार ९, ०७:२५
कमेन्ट लोड गर्नुस