सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्मार्ट सिटी धनगढीको अर्को नमुना विकास

धनगढी उपमहानगरपालिका वडा नम्बर १७ को धुरजन्नामा सघन शहरी विकास कार्यक्रम अन्तरगत कालोपत्रे भएको सडकमा नालीको बिचमा रहेको रुख हटार्ईएको छैन्। उपमहानगरपालिकाको अन्य क्षेत्रमा पनि बिच सडकमै रुख र विद्यु्तका पोलहरु नहटाई  कालोपत्रे गरिएको छ।

फोटो : जनक विष्ट
फोटो : जनक विष्ट
२०७६ असार ४, ०३:०२
कमेन्ट लोड गर्नुस