सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जाखोरबाबा मन्दीर परिसरमा वृक्षारोपण

धनगढीको जोखोर बाबा मन्दीर परिसरमा वृक्षारोपण गरिएको छ। पाँचौ चुरे दिवसको अवसरमा वृक्षारोपण गरिएको हो।

चुरेको माटो पानी जोगाऔं, तराई मधेश बचाऔ भन्ने नाराका साथ आज चुरे दिवस सुदूरपश्चिममा पनि मनाइएको छ।

२०७६ असार २, ०४:५०
कमेन्ट लोड गर्नुस