हुरीबाट जोगिएको केरा

गत जेठ २३ गते विहिबारको हावाहुरीका कारण कैलाली–कञ्चनपुरमा केरा खेतीमा ठुलो क्षती भएको छ।

हुरीको क्षतीका कारण केरा किसानहरु तनावमा छन्।

तर कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयामा लगाएको केरा भने जोगिएको छ।
२०७६ असार २, १०:०२
कमेन्ट लोड गर्नुस