आहा ! डोटीको छतिवन ताल

डोटी जिल्लाको जोरायल गाउँपालिका–२ स्थित छतिवनमा रहेको छतिवन ताल

पर्यटकीय महत्व बोकेको उक्त ताल संरक्षणको अभावमा सङ्कटमा पर्न थालेको छ।

उच्च ठाउँमा रहेको उक्त तालमा कहाँबाट पानी आउँछ र कहाँ जान्छ भन्ने अहिलेसम्म कसैलाई जानकारी नभएको स्थानीयवासी बताउँछन्।




फोटो: पदमविक्रम सिंह
२०७६ असार १, ०३:०७
कमेन्ट लोड गर्नुस