सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चैते धान भित्र्याउने चटारो

कैलालीका किसानहरु चैते धान भित्रयउन थालेका छन्। वढी पानी जम्ने खल्ला, नहर क्षेत्र, तथा डुवान हुने क्षेत्रमा चैते धान उत्पादन पनि बढी हुने र बर्खे बाली जोगाउन समस्या हुने भएकाले चैते धान खेती गरिन्छ।

फोटो: ईश्वर साउँद
फोटो: ईश्वर साउँद
२०७६ जेठ ३२, ०७:०१
कमेन्ट लोड गर्नुस