काफल बेच्न दैनिक राजमार्गमा

सुदूर पहाडमा अहिले काफल पाकेका छन्। यातायातसंग पहुच रहेको क्षेत्रमा स्थानीय राजर्मागमा यात्रुहरुलाई काफल बेच्ने गर्दछन्।

डडेलधुराको अम्मरगडी क्षेत्रका स्थानीय पनि दैनिक काफल बोकेर राजमार्गमा आउछन्।

फोटोः नवराज भण्डारी
२०७६ जेठ १८, ०६:४१
कमेन्ट लोड गर्नुस