धनगढीको बेहडाबाबा मन्दिरमा गंगादसरा मेला (तस्बिरहरु)
धनगढीको बेहडाबाबा मन्दिरमा गंगादसरा मेला लागेको छ।
तीन दिनसम्म पूजाको काम हुने मन्दिर व्यवस्थापन समितिले बनाएको छ।
मेलामा भक्तजनका लागि पानी, खाना र नास्तको व्यवस्था गरिएको छ।
बेहडाबाबा मन्दिरसम्म आएका भक्तजनहरू ले पहिलाको तुलनामा सुविधाहरू थप भएको बताएका छन्।
कैलाली–कञ्चनपुरसहित भारतबाट पनि भक्तालुहरू पूजाका लागि मन्दिरमा आउने गरेका छन्।
उनीहरूले उत्पादन गरेको अन्न मन्दिरमा चढाउने गरेका छन्।
फोटो: कमल सावद
२०८१ असार २, ०५:४३
कमेन्ट लोड गर्नुस