सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ज्यानमारा बन्दै हुलाकी सडक

धनगढी फूलबारी जोड्ने हुलाकी सडकमा निर्माण गरिएका कल्भर्ट फुट्दा निस्केका सरीया (फलामे छड) ज्यानमारा बन्न थालेका छन् । कल्भर्टबाट निस्केका सरियाका कारण दैनिक सवारी दुर्घटना हुने गरेका छन् ।

फोटो: विकास पाठक
फोटो: विकास पाठक
२०७६ जेठ ११, ०७:००
कमेन्ट लोड गर्नुस