सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरेको डढेलो तराई पुग्यो

कैलाली र बर्दीया क्षेत्रको चुरे क्षेत्रमा भएको आगलागी सल्केर तराईको क्षेत्रमा पुग्न थालको छ।

 भावर क्षेत्र हुँदै आगलागी अहिले कैलालीको मसुरीया, पहलवानपुर, चिसानी लगायतका क्षेत्रमा पुगेको हो।

 तर आगलागी नियन्त्रणका लागि कुनै पनि निकायसंग पर्याप्त योजनाको भने अभाव रहेको छ।

२०७६ जेठ ११, ११:२०
कमेन्ट लोड गर्नुस